
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड नेपालका निर्जिवन बीमा कम्पनिहरु मध्य एक अग्रणी बीमा कम्पनि हो जसले देशभरी ९४ वटा भन्दा बढी शाखा हरु मार्फत आफ्ना सेवा हरु विस्तार गरिरहेको छ।
सन् २००६मा स्थापित सिद्धार्थ इन्स्योरेन्स लिमिटेड आर्थिक एवंम प्राविधिक रुपमा सबल र कार्यगत रुपमा व्यावस्थित संस्था हो । सिद्वार्थ इन्स्योरेन्स लिमिटेड कुशल व्यवसायिक संगठन,वाणिज्य बैँक तथा औद्योगिक संघसंस्थाहरुद्वारा प्रवद्घित संस्था हो।
यस संस्थाले सामान्य बीमा अन्तर्गत सम्पती बीमा, सामुन्द्रिक बीमा, विविध बीमा, स्वास्थय बीमा, भ्रमण बीमा, पशुपन्छि बीमा आदि मार्फत ग्राहक केन्द्रीत सेवा प्रदान गर्दै आएको छ। यस संस्थाले कुशल, योग्य, तथा अनुभवी कर्मचारीहरु मार्फत न्युन आय भएका वर्ग देखि उच्च औद्योगिक क्षेत्र सम्म सेवा विस्तार गरेको छ ।यस संस्थाले स्वार्थ विहिन रुपमा आफ्ना ग्राहकहरुसँग दिर्घकालिन सम्बन्ध कायम गर्ने प्राथमिक्ताको साथ कार्य गर्दै आएको छ ।


With a view to facilitate speedy settlement of the earthquake insurance claim Siddhartha Insurance Ltd has organized an interaction program with bankers on 10th June 2015 in Indreni Food Land Pvt. Ltd. The interaction program is solely concerned with the prompt settlement of earthquake claims. There was significant number of participants from bankers representative.


मेशिन तथा यन्त्रहरुमा हुने अप्रत्याशित हानी नोक्सानीलाई यस बीमाले रक्षावरण गर्दछ । यस बीमाले हेलचेक्राई, विद्युतिय प्रवाहमा घटबढ, सर्ट सर्किट, यन्त्रहरुको निष्क्रियता आदिबाट विद्युतिय यन्त्र वा मेसिनमा हुने नोक्सानीको रक्षावरण गर्दछ ।

Latest News
More News
Getting ready to fly ?

Please take International Traveller's Mediclaim Insurance Policy before travelling.
SIDDHARTHA INSURANCE LTD. will provide for anywhere in the world with wide coverage of personal accidents, emergency medical expenses and air ambulance, hospital benefit, loss of checked baggage, delay of checked baggage, loss of passport and personal liability, travel delay & hijacking with moderate premium rate.