हामीलाई कल गर्नुहोस्

977-01-5705766

कार्यालय स्थान

सिद्धार्थ प्रिमियर भवन, बवरमहल, काठमाडाैँ

SPIL डिजि

SPIL डिजि

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स ली. (SPIL-DIGI) अत्याधुनिक बीमा अनुभव शुरू गरेकाे छ । SPIL-DIGI बाट घरै बसीबसी सजिलै निर्जिवन बीमा प्राप्त गर्न सकिन्छ ।

आफ्नो बीमा दाबीकाे जानकारी

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स ली. काे बीमा दाबी पोर्टल एक केंद्रीकृत र प्रयोगकर्ता-अनुकूल स्थान हाे यँहा ग्राहकले आफ्नो बीमा दाबी ट्रयाक गर्न र प्रभावकारी व्यवस्थापन गर्नसक्नेछन । यदि तपाईँले यस कम्पनीमा आफ्नो बीमा दाबी दर्ता गराउनुभएको छ भने तलको लिङ्कमा गएर आफ्नो दाबीको स्थिति थाहा पाउन सक्नुहुनेछ