Call Us

977-01-5705766

Location

Siddhartha Premier Bhawan, Babarmahal

Day May 13, 2024

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबिवारमर प्रदान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबिवारमर प्रदान गरेको छ । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बि.सी, स्वास्थ्य केन्द्र…